Logo

टप फाइब मोबाइलको क्रिशमस अफर, ३० प्रतिशत छुट

बिजखबर संवाददाता ९ पुस, काठमाडौं । टप फाइब मोबाइल्स प्रालिले क्रिशमसको साथै अंग्रेजी नयाँ बर्षको अवसरमा बिशेष छुट र हातखाली नजाने अफर ल्याएको छ । न्युरोडको ताम्राकार कम्प्लेक्समा रहेको सोनीइरिक्सनको सर्भिस सेन्टरबाट टप फाइव मोबाइल्सले केहि मोडलहरुमा ३० प्रतिशत सम्म छुटको ब्यबस्था गरेको प्रेस– विज्ञप्तीमा उल्लेख छ ।   हात खाली नजाने उपहारको योजना अन्तर्गत…