Logo

आक्रमक रुपमा बजार विस्तार गर्दै स्पाइस मोवाइल, १ महिनाभित्र १२ वटा मोडल ल्याउने

बिजखबर संवाददाता ७ फागुन, काठमाडौं । नेपालमा स्पाइस मोवाइले आक्रमक रुपमा बजार विस्तार गर्ने भएको छ । उक्त फोनलाई भर्खरै मात्र औद्योगिक घरना ज्योति समुह अन्तरगतको स्टार्क टेक कम्पनीले नेपाल भित्र्याएको थियो । हाल स्पाइस मोवाइलको अनलाइन लञ्च मात्र गरेको र आगामी १ महिना भित्र अफिसियल रुपमा भित्र्याइने स्टार्क कम्पनीका अध्यक्ष शौरभ ज्योतिले बताए ।…