Logo

टेलिकमले क्रिकेट टीमलाई प्रायोजन गर्ने, संघलाई बार्षिक ८५ लाख सहयोगको सम्झौता

बिजखबर संबाददाता २३ चैत,काठमाडौं । नेपाल टेलिकमले सिनियर राष्ट्रिय पुरुष र महिला क्रिकेट टिम तथा टी –२० क्रिकेट ट्रफीको प्रायोजन गर्ने भएको छ । सोमबार एक कार्यक्रमबीच टेलिकम र नेपाल क्रिकेट संघबीच यस्तो सम्झौता भएको हो । सो अवसरमा नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर…