Logo

भुकम्प पीडितलाई टेलिकमको पौने २८ करोड सहयोग, पुनःनिर्माणमा १ अर्ब, एमएमएसबाट सहयोग गर्न सकिने व्यवस्था

बिजखबर संवाददाता २८ वैशाख, काठमाडौं । नेपाल टेलिकमले भुकम्प पीडितका लागि पौने २८ करोड रुपैयाँ नगद सहयोग गरेको छ । टेलिकमले कम्पनी र त्यहाँ कार्यरत कर्मचारीका तर्फबाट उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । कम्पनीले गत १२ गते आएको विनाशकारी भुकम्पबाट प्रभावितका लागि भन्दै २५ करोड रुपैयाँ नगद उपलब्ध गराएको छ…