Logo

मोवाइल नम्बर पोर्टाबिलीटी लागु गर्न स्वदेशी कम्पनी अयोग्य

बिजखबर संबाददाता २४ साउन,काठमाडौं । मोवाइल नम्बर पोर्टाबिलीटी (एमएनपी) सम्वन्धि कार्यविधी तयार र अध्ययनका लागि आवेदन परेका सवै कम्पनी अयोग्य ठहरिएका छन् । एमएनपी लागु गर्नका लागि १ दर्जन भन्दा बढी स्वदेशी कम्पनीको आवेदन परेकोमा कुनै पनि योग्य नभएको दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द झाले बताए । प्राधिकरणको कार्यसम्पादन करार सम्झौता अनुसार गत असारमा गते १५…