Logo

टेलिकमको सवै कार्यालयबाट सिमकार्ड सटही सुविधा, पोष्टपेड र प्रिपेड दुवैमा लागू

बिजखबर संवाददाता ६ असोज, काठमाडौं । नेपाल टेलिकमले देशभरका कुनै पनि कार्यालयबाट हराएका तथा विग्रीएका सिमकार्ड साट्न मिल्ने व्यवस्था लागू गरेको छ । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सवै कार्यालयबाट सिमकार्ड साट्न मिल्ने व्यवसस्था गरिएको नेपाल टेलिकममा प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बिजखबरलाई बताए । ‘हामीले पहिलो केही स्थानबाट मात्र हराएका तथा विग्रीएका सिमकार्ड सटही सुविधा…