Logo

एनसेलको आम्दानी घट्यो, प्रिपेड ग्राहक पनि घटे

काठमाडौं । दुरसञ्चार सेवा प्रदायक एनसेलको ग्राहक सङ्ख्या र आम्दानी घटेको छ । एनसेलमा प्रमुख लगानी रहेको टेलियासोनेराले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको खुद बिक्रि र मोबाइल सेवाबाट प्राप्त गर्ने आम्दानीमा कमी आएको पाइएको हो । प्रतिवेदनमा उल्लेख भए अनुसार दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकसम्म एनसेलको ग्राहक सङ्ख्या पनि घटेको देखिएको छ…