Logo

एनसेलको प्रति मेगाहर्ज कमाइ २ अर्ब, टेलिकमको ५७ करोड मात्र, कहाँ भयो गडबडी ?

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले दुरसञ्चार सेवाका लागि सेवा प्रदायकलाई वितरण गरेको फ्रिक्वेन्सीको प्रभावकारी प्रयोगमा एनसेल निकै अगाडी दिएको छ । सिमित स्रोतको रुपमा रहने फ्रिक्वेन्सीको अधिकतम प्रयोग गरी आम्दानी गरेको आधारमा एनसेल अगाडी देखिएको हो । प्राधिकरणका अनुसार नेपाल टेलिकमले विभिन्न फ्रिक्वेन्सी ब्याण्डमा गरि ७० मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेको छ । त्यस्तै एनसेलले सेवा सञ्चालनका…