Logo

टेलिकम कम्पनीलाई कस्दै प्राधिकरण, क्षतीपूर्ती अनिवार्य बनाइने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको समस्या सम्बोधनका लागि विशेष नियम कार्यन्वयनमा ल्याउने भएको छ । प्राधिकरणले सेवाग्राहीको गुनासो सम्वोधन गर्न दुरसञ्चार सेवाको गुणस्तर सम्वन्धी नयाँ नियमावली कार्यान्वयनको तयारी थालेको हो । यसका लागि सेवाको गुणस्तरसम्बन्धि नियमावलीको मस्यौदा तयार भइसकेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । यसअघि सेवाको न्यूनतम सर्त (बेन्चमार्क) तोकेपनि नियमावली नबन्दा सेवा…