काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुलाई ब्याण्डविथ खरिद गरेवापतको शुल्क भुक्तानीका लागि बाटो खुलेको छ । इन्टरनेट सेवाप्रदायकले विदेशी मुद्रा भुक्तानीको बाटो नखोले इन्टरनेट सेवा नै अवरुद्ध पार्न सक्ने चेतावनी दिएपछि सरकारले यसको बाटो खोलिदिएको हो । नेपालका इन्टरनेट सेवाप्रदायकले विदेशबाट ब्याण्डविथ आयात गरेर वितरण गर्ने गरेका छन् । जसको शुल्क उनीहरुले डलरमा तिर्नुपर्छ । त्यो…