Logo

९० प्रतिशत जनसंख्या मोवाइल सेवामा, सवैमा पुग्यो टेलिफोनको पहुँच

रामराजा श्रेष्ठ १२ साउन, काठमाडौं । नेपालको सवै जनसंख्यामा टेलिफोन सेवाको पहुँच पुगेको छ । भर्खरैमात्र नेपाल दूरसञ्चार प्राधिकरले सार्वजनिक गरेको रिपोर्टले यस्तो देखाएको हो । उक्त तथ्याङ्क अनुसार नेपालका जनसंख्याभन्दा बढीमा टेलिफोन सेवा पुगेको देखिन्छ । केन्द्रिय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९३ हजार ५ सय ४ जना…