Logo

दूरसञ्चार क्षेत्रमा व्यवसायीक चुनौती बढ्यो, गम्भिर भएर सोच्नेबेला – सरोकारवाला

काठमाण्डौ  चैत्र २७ । दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले (मंगलवार) काठमाडौंमा आयोजना गरेको 'नेपालको दूरसञ्चार  क्षेत्रको अवसर र चुनौती' बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन । कार्यक्रमा  काठमाडौं विश्‍वविद्यालयका प्रध्यापक डा. अच्युत वाग्लेले नेपाली टेलिकम क्षेत्रका समस्याका बारेमा प्रस्तुती दिएका थिए । उनले नेपालको टेलिकम…