Logo

सामाजिक सञ्जालमा कसैलाइ जिस्क्याउनुहुन्छ ?, परिएला तीन बर्षसम्म जेल

काठमाडौं । अबदेखि सामाजिक संजालमा कसैलाई जिस्क्याउन पनि नपाईने भएको छ । सुचना प्रविधिको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयकको सामाजिक संजाल सम्बन्धीको ब्यवस्थामा सामाजिक संजालमार्फत कसैलाई जिस्क्याएमा ३ बर्षसम्म कैदको सजाय दिन सकिने ब्यबस्था गरेको हो । सरकारले नयाँ विधेयकमा सामाजिक संजाल संचालन गर्नका लागि सुचना तथा संचार विभागमा दर्ता गर्नुपर्नेदेखि कानुन विपरित काम गर्नेलाई…