Logo

साउन २७ र २८ गते युवा उद्यमशीलता सम्मेलन हुँदै, सह आयोजकमा आइएमई फाउण्डेसन

काठमाडौं । आगामी साउन २७ र २८ गते काठमाडौंमा नेपाल युवा उद्यमशिलता सम्मेलन आयोजना हुने भएको छ । युवा उद्यमशिलताको आकर्षणलाई ध्यानमा राखेर आगामी साउनमा युवा दिवसको अवसर पारेर उक्त सम्मेलन आयोजना हुने भएको हो । उक्त सम्मेलनको सह आयोजकको रुपमा भने आइएमई फाउण्डेसन रहने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२ को अवसर…