Logo

सुचना प्रविधि प्रयोगशाला निर्माण गर्न २०८ विद्यालयसँग सम्झौता गर्दै प्राधिकरण, निर्माणका लागि छानियो ओबीसीआई

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालभरका २ सय ८ विद्यालयमा सुचना प्रविधि प्रयोगशाला निर्माण गर्ने भएको छ । प्राधिकरणले एक सुचना जारी गर्दै सो कार्यका लागि छनौट भएका विद्यालयलाई सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर गर्न आह्वान गरेको हो । प्राधिकरणले विभिन्न समयमा गरी नेपालभरका २ सय ८ ओटा सामुदायिक विद्यालयहरुलाई सुचना प्रविधि प्रयोगशाला निर्माणका लागि…