काठमाडौं । नेपालको औद्योगिक वातावरणलाई लगानीमैत्री बनाउने उद्देष्यसहित ल्याईएको औद्योगिक व्यवसाय ऐनको प्रत्यक्ष प्रभाव आईटी उद्योगमा परेको छ । सरकारले नेपालको उद्योग क्षेत्रलाई प्रतिस्पर्धी बनाउन भन्दै औद्योगिक व्यवसाय ऐन २०७३ ल्याएको थियो । जसको प्रभाव पछिल्लो समय आईटी क्षेत्रमा प्रत्यक्ष देखिएको हो । सरकारले उक्त ऐन ल्याएपश्चात उद्योग विभागमा आईटी क्षेत्रा उद्योग दर्ताको लहर चलेको…