काठमाडौं । विश्वमा मोबाईलको बढ्दो प्रयोगका कारण यसमा प्रयोग हुने एप्सहरुको पनि उत्तिकै चर्चा हुने गर्छ । एक अनुसन्धानका अनुसार एक मोबाईल एप्सले पनि सम्बन्धित देशको अर्थतन्त्रमा ठुलो भूमिका खेलेको हुन्छ । अनुसन्धानका अनुसार सन २०२१ सम्ममा मोबाईल एप्सको विश्व अर्थतन्त्र ६ दशमलव ३ ट्रिलियन पुग्ने अनुमान गरिएको छ । उक्त अनुसन्धान प्रतिवेदनले सन २०१९…