काठमाडौं । कोरोनाको महामारीका कारण विश्वको एक चौथाइ जनसंख्या हाल लकडाउनको चपेटामा छ । तीमध्ये प्रायजसो मानिसहरु घरमै ईन्टरनेटमार्फत काम गरिरहेका छन । यस्तै केही मानिसहरु ईन्टरनेटमार्फत आफ्ना परिवार र साथिहरुको पहँुचमा छन भने केहीले ईन्टरनेटमा विभिन्न मुभीहरु हेरेर समय विताउँछन । विश्वमा नै ईन्टरनेट ब्रोडब्याण्डको माग बढेपछि उपभोक्ताहरुले ईन्टरनेटको गतिमा कमि आएको महशुस गरे…