Logo

भदौबाट एकिकृत ‘नेसनल पेमेन्ट गेटवे’ संचालनमा, १ सेकेन्डमा १ हजार ओटा कारोबार गर्न सकिने

काठमाडौं । पेमेन्ट गेटवेको अभावका कारण उपभोक्ताले भोग्दै आएको मुलुकभित्र र मुलुक बाहिरको इलेक्ट्रोनिक भुक्तानीको असहजता हट्ने भएको छ । आगामी भदौदेखि सरकारले एकिकृत ‘नेसनल पेमेन्ट गेटवे’ संचालनमा ल्याउने भएसँगै त्यस किसिमको समस्या हट्ने भएको हो । सरकारले लिने भुक्तानी र सरकारले दिने भुक्तानीसँगै छरिएर रहेका निजी वालेट तथा कार्डको कारोबार, अन्तरराष्ट्रिय भुक्तानीका क्षेत्रसमेतलाई समेत…