काठमाडौं । सरकारले तोकेको परीक्षा पास गरेर पनि लामो समयदेखि लाखौं नेपालीले प्रतिक्षा गरिरहेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाईमा कार्ड अभावका कारण थप समस्या उत्पन्न भएको छ । सेवाग्राहीलाई वितरण गर्नका लागि अभाव चुलिँदै गएपछि यातायात व्यवस्था विभागले १४ लाख बढी स्मार्ट लाइसेन्स ल्याउनेगरी टेण्डर आह्वान गरेको थियो । गत बर्षको असार २९ गते आह्वान…