Logo

डिजिटल पेमेन्टमा पोख्त बन्दै नेपाली : ४ महिनामा अनलाईनबाटै पौने २ अर्बको सामान खरिद, सवा २२ अर्बको क्युआर पेमेन्ट

काठकाडौं । चालु आर्थिक बर्षको ४ महिना अर्थात गत साउनदेखि कात्तिक मसान्तसम्म अनलाईनमार्फत बस्तु खरिदमा मात्रै १ अर्ब ७३ करोड रुपैयाँ बढिको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ महिनामै नेपालीले अनलाईनमार्फत २ लाख ८७ हजार २६३ पटक १ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु खरिद गरेका हुन्…