Logo

डकुमेन्ट एआइ स्टार्टअप ‘डकसुमो’ ले ३.५ मिलियन डलर उठायो, नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउने लक्ष्य

काठमाडौं । उद्यमहरुलाई ग्राहकका कागजातहरुबाट स्वचालित निर्णयहरु गर्न मद्दत गर्ने ‘डकसुमो’ एक डकुमेन्ट एआइ स्टार्टअपले हालैबीच पूँजीमा ३.५ मिलियन डलर (करिब ४३ करोड नेरु) उठाएको छ । यो कम्पनी युवा नेपाली ढाटा बैज्ञानिकबाट उद्यमी बनेका बिक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले जनवरी २०१९ मा सह स्थापना गरेका थिए । स्टार्टअप मूल प्रविधि नेपालका…