काठमाडौं । भनिन्छ मानिसको दिमागमा एकैपटक दर्जनौं कुरा एकैसाथ चलिरहन्छन् । जसका कारण मानिसको व्यवहार निकै तिखो र प्रभावकारी देखिन्छ । किबोर्डमा टाइप गर्नुहोस् वा कुरा गर्नुहोस्, सबै बिजुलीको गतिमा भइरहेको जस्तो देखिन्छ । तर, अनुसन्धानले देखाएको छ कि हाम्रो मस्तिष्कले प्रत्येक सेकेन्डमा केवल १० बिटको गतिमा जानकारी प्रशोधन गर्दछ । अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ…