Logo

मोबाइल बैंकिङमा आकर्षण बढ्दा इन्टरनेट बैंकिङ सुस्तायो, साढे १ अर्बले घट्यो भुक्तानी

काठमाडौं । चालु आर्थिक बर्षको साउन महिनामा इन्टरनेट बैंकिङमार्फत हुने भुक्तानीमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको साउनको तुलनामा चालु आर्थिक बर्षको साउनमा यसमार्फत हुने भुक्तानीमा करिव साढे १ अर्बको गिरावट आएको हो । पछिल्लो समय मोबाईल बैंकिङमा उपभोक्ताको आकर्षण बढ्दै गएपछि इन्टरनेट बैंकिङप्रति उपभोक्ताको आकर्षण घट्दै…