Logo

मोबाइल ल्याउन रोक लगाएपछि सरकार विरुद्ध विदेशमा रहेको कामदारको एक्सन : शुरु भयो ‘नो रेमिटान्स’ अभियान, प्राथमिकतामा हुण्डी

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारलाई साथमा मोबाइल ल्याउन रोक लगाएसँगै विदेशमा रहेका नेपाली कामदारले ‘नो रेमिटान्स’ अभियान शुरु गरेका छन् । नेकपा माओवदी नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै वैदेशिक रोजगारीमा गएका कामदारले एकभन्दा बढी मोबाइल ल्याउदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १८ प्रतिशत भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरेको थियो । तर, सरकारको उक्त निर्णयसँगै वैदेशिक…