Logo

खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाइ २५ मिलियन डलर क्षतिपुर्ति दिने

काठमाडौं । मार्क जुकरबर्गको कम्पनी मेटालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सबन्ध बिगार्ने कार्य निकै महँगो साबित भएको छ ।   अब मेटाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०२१ मा दायर गरेको मुद्दा सुल्झाउन २५ मिलियन डलर तिर्नु पर्ने भएको । जसमा ट्रम्पले अमेरिकाको क्यापिटल दंगा पछि फेसबुक र इन्स्टाग्रामले आफूलाई गलत तरिकाले सेन्सर गरेको दाबी गरेका थिए ।…