Logo

साढे दुई खर्बको ब्रोडब्यान्ड बजार : अम्बानीको डर, मस्कको महत्वकांक्षा र स्टारलिंकको भविष्य

काठमाडौं । रिलायन्स जियोले सन २०१६ मा भारतीय टेलिकम बजारमा प्रवेश गर्ने बित्तिकै ग्राहकहरूलाई निःशुल्क डाटा वितरण गर्न थाल्यो । एक वर्षभित्र, मुकेश अम्बानीको कम्पनीले भारती एयरटेल, भोडाफोन, आइडिया र बीएसएनएल जस्ता स्थापित ठूला खेलाडीहरूलाई पछाडि छोडेर बजारमा प्रभुत्व जमायो । आज जियोका ४३९ मिलियन ग्राहक छन् । यसको भारतभर ८ड मिलियन ब्रोडब्यान्ड जडानहरू छन्…