Logo

फ्रिक्वेन्सी वितरण व्यवस्थित गर्दै दूरसञ्चार प्राधिकरण, नयाँ सेवाप्रदायक आउन चाहे के हुन्छ ?

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले फ्रिक्वेन्सी वितरण व्यवस्थित गर्ने भएको छ । प्राधिकरणले दूरसंचार क्षेत्रमा प्राकृतिक स्रोतका रुपमा रहेको रेडियो फ्रिक्वेन्सीका लागि हालै एक स्वेतपत्र जारी गरेको हो । नेपालमा हालसम्म वितरण भएको र खाली रहेको फ्रिक्वेन्सीको अवस्थाको जानकारीका लागि प्राधिकरणले स्वेतपत्र जारी गरेको हो । हालसम्म वितरण भएका फ्रिक्वेन्सीको उचित व्यवस्थापन र अब वितरण…