काठमाडौं । नेपालको यातायात क्षेत्र सुधारका लागि भन्दै निकै ठूलो महत्वाकांक्षासहित शुरु गरिएको इम्बोस्ड नम्बर प्लेट जडानमा सरकार पूर्णत असफल देखिएको छ । सो नम्बर प्लेटका लागि दिइएको समय सकिएर दोस्रोपटकको म्याद पनि सकिन लाग्दासम्म वितरण कार्य लगभग ठप्प छ । करिव साढे ८ बर्षअघि बागमती, गण्डकी लुम्बिनीमा सुरु गरिएको इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन शुरुमा…