Logo

एनसेल खरिदविक्रीमा लेखा समितिको प्रश्न : सरकारी नीतिकै कारण लगानी बाहिरिने अवस्था हो ?

काठमाडौं । गएको हप्ता बुधबार मात्रै एनसेलमा ८० प्रतिशत सेयर लगानी रहेको मलेसियन कम्पनी अजियाटाले आफ्नो हिस्साको सेयर बेच्ने निर्णय गरेको थियो । त्यसको केहिदिनपछि अर्थात गत शुक्रबार मात्रै कम्पनीले उक्त सेयर स्पेक्ट्रलाईट युकेलाई बेचेको घोषणा गर्याे । यसअघि करछली प्रकरणमा मुछिसकेको एनसेलको सेयर पुनः देशबाहिरै र सरकारी निकायलाई जानकारी नै नदिईकनै विक्री भएको कुरा…