Logo

सञ्चारमन्त्री शर्माले गरिन पदभारग्रहण, पहिलो निर्णय-नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् । नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को संभावना अध्ययनका लागि समिति गठन गर्न सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्दै उनले पदभार ग्रहण गरेकी हुन् । उनले पहिलो निर्णयमा हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना र…