काठमाडौं । नेपालमा दूरसंचार क्षेत्रको पहिलो र सरकारी स्वामित्वसमेत रहेको सेवाप्रदायक नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने निर्णय १४ बर्षदेखि अलपत्र परेको छ । पछिल्ला १४ बर्षयता हरेकजसो बर्षमा सार्वजनिक गरिने सरकारको नीति तथा कार्यक्रम र बजेट भाषणमा समावेश हुँदै आएको यो बिषय कार्यान्वयनमा भने अझै जान नसकेको हो । खासगरी २०६७ सालतिरै निजी कम्पनीहरुसँग प्रतिस्पर्धी…