बिजखबर संबाददाता ४ असोज,काठमाडौं । ‘एनसेल एप क्याम्प २०१५’ प्रतिस्पर्धाको आवेदन आइतवारदेखि बन्द भएको छ । प्रतिशपर्धामा ७ सय २८ आइडिया दर्ता भएको कम्पनीले जानकारी दिएको छ । प्रतिस्पर्धाका चार विधामध्ये सबैभन्दा धेरै आवेदन प्राप्त भएको युटिलिटी विधामा २ सय ९० वटा आइडिया दर्ता गरिएका छन् । त्यसैगरी, पर्यटन विधामा १ सय ५३ वटा आइडिया र…