Logo

राष्ट्रिय आपतकालिन दूरसञ्चार योजना अन्तिम चरणमा, के–के छन् मस्यौदामा ?

कार्यसमितिले तयार पारेको मस्यौदामा अपरेटरले संकटको लागि आवश्यक न्यूनतम उपकरण स्टकममा राख्नुपर्ने छ । यस्तै विग्यान, युएचआर, स्याटलाइट, वाकीटकीलगायत अत्यावश्यक उपकरण समेत स्टकमा राख्नुपर्ने योजनामा समाबेश छ । काठमाडौं । राष्ट्रिय आपतकालिन दूरसञ्चार योजनाको मस्यौदा अन्तिम चरणमा पुगेको छ । योजनाको मस्यौदा एक हप्ताभित्र तयार हुने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।…