Logo

एनसेलबाट अविलम्व कर उठाउन अर्थ समितिको निर्देशन, कर नतिरी पूँजी बृद्धि र स्किम ल्याउन नपाइने

काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले एनसेलबाट अविलम्ब कर असुल्न नेपाल सरकारलाई निर्देशन दिएको छ । अर्थ समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । समितिले कर नतिरेसम्म पूँजी बृद्धि तथा नयाँ व्यवसायीक योजना ल्याउन एनसेललाई रोक्न समेत सरकारलाई निर्देशन दिएको छ । ‘ एनसेलबाट कर असुल गरेपछिमात्र व्यवसायीक योजना स्वीकृति गर्न समिति निर्दिष्ट गर्छ ’…