काठमाडौं । नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विच्छ्याउने भएको छ । बुधवार एक कार्यक्रमवीच नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमवीच सम्झौता भएको हो । सम्झौतापत्रमा एनटिएका अध्यक्ष दिगम्वर झा र टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले हस्ताक्षर गरे । सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाले लामो समयदेखि अनिर्णित रुपमा रहेको आरटीडिएफ सहि…