Logo

टेलिकमको ल्याण्ड लाइन सेवा नयाँ प्रविधिमा

काठमाडौं । नेपाल टेलिकमले पिएसटीएन (ल्याण्ड लाइन)टेलिफोन सेवाको गुणस्तर अभिबृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न शुरु गरेको छ । टेलिकमले हाल संचालनमा रहेका पुराना प्रविधिका ल्याण्डलाइनलाई नयाँ प्रविधिमा परिवर्तन शुरु गरेको हो । शुक्रबार नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले कम्पनीको ललितपुरको ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जमा नयाँ प्रविधिको…