काठमाडौं । नेपाल टेलिकमले आईपी बेस्ड प्रविधिको टेलिफोन सेवा संचालनमा ल्याएको छ । टेलिमकले पुरानो टीडीएम प्रविधिका स्वीचिङ उपकरणलाई विस्तापित गर्दै नयाँ प्रविधिको टेलिफोन सेवा संचालनमा ल्याएको हो । टेलिकमले साउन १ गते कपन एक्सचेन्ज र साउन ४ गते कीर्तिपुर एक्सचेन्जमा नयाँ प्रविधिको सेवा संचालनमा ल्याएको हो । कीर्तिपुर एक्सचेन्जका ५ हजार ८ सय २३…