काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कर्णालीका चार जिल्लामा ब्रोडब्याण्ड इण्टरनेट पुर्याउने प्रक्रियालाई गति दिन थालेको छ । प्राधिकरणले पहिलो चरणमा कर्णालीका चार जिल्लामा इन्टरनेट पुर्याउने प्रक्रिया अघि बढाएको प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिए । ‘पहिलो चरणमा कालिकोट, रुकुम, जाजरकोट र रोल्पा माइन्टरनेट सेवा उपलब्ध गराउन लागेका हौ,’ उनले भने ‘यसका लागि इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कसँग…