Logo

कर्मचारीका मागमा ३ बर्षदेखि एनटीएको बेवास्ता, अध्यक्षलाई नै कार्यालयमा प्रवेश गर्न नदिने तयारी

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण (एनटीए)का कर्मचारीहरु हाल आन्दोलनमा छन् । पछिल्ला २ बर्षदेखि विभिन्न माग राख्दै आएका कर्मचारीहरु यसपल्ट भने चरणवद्ध आन्दोलनमै उत्रिएका हुन् । प्राधिकरणको कार्यालय कमलादीबाट जमल सारिएसँगै सबैभन्दा बढी प्रताडित कर्मचारी नै छन् । अर्थात हावा नछिर्दा अक्सिजन नै नपुग्ने कार्यालय, व्यवस्थापनले कर्मचारीलाई गर्ने उच्च बेवास्ता, प्राधिकरणको कमजोर कार्यप्रगतिलाई देखाउँदै कर्मचारीहरुले…