Logo

इन्टरनेट सेवाको बक्यौता विवाद : जबर्जस्ती गरिएको सेवाप्रदायकको गुनासो, भन्छन-सहजीकरण नभए तिर्न सकिन्न

काठमाडौं । लामो समयदेखि विवादका रुपमा रहेको बक्यौता भुक्तानी विवादमा रहेका इन्टरनेट सेवाप्रदायकले सरकारले बक्यौता भुक्तानीमा सहजीकरण नगरेको गुनासो गरेका छन् । पछिल्ला ५ बर्षदेखि सरकारी राजस्व तिर्न आनाकानी गरिरहेका इन्टरनेट सेवाप्रदायकले राजस्व तिर्नैपर्ने गरि सर्वाेच्चले फैसला गरेको थियो । त्यसपछि बक्यौता तिर्न नपर्ने भन्दै जिद्धि गरिरहेका इन्टरनेट सेवाप्रदायकहरुले सर्वाेच्चको फैसलापछि तिर्न राजी भएपनि सहजीकरणका…