काठमाडौं । टेलिफोन सेवा प्रदायक कम्पनीहरुले चाडबाड विशेष योजना सार्वजनिक गरेका छन् । चाडपर्वमा ग्राहक आकर्षित गर्ने उद्देश्यसहित फोन र इन्टरनेटमा छुट तथा बोनस योजना ल्याएका हुन् । दशैं तथा तिहारमा फोन र इन्टरनेटको प्रयोग बढी हुने भएकोले पनि उपभोक्ताको सुबिधाका लागि योजना ल्याइएको सेवा प्रदायकहरुले जानकारी दिएका छन् । यसैक्रममा नेपाल टेलिकमले चाडपर्वलाई लक्षित…