Logo

सरकारको ब्रोडब्यान्ड कर नीति प्रति क्यान महासंघ र आइस्पान असन्तुष्ट, निर्णय फिर्ता लिन माग

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ र इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले इन्टरनेटमा सरकारले लगाउने भनेको दुरसंचार सेवा शुल्क निर्णय फिर्ता लिन माग गरेका छन । सरकारले आर्थिक बर्ष २०७५/०७६ को बजेटमार्फत ल्याएको इन्टरनेट सेवामा दुरसंचार सेवा शुल्क लगाउने निर्णय सरकारकै घोषित ब्रोडब्याण्ड नीतिविरुद्ध भएको भन्दै निर्णय फिर्ता लिन माग गरेका हुन…