Logo

सञ्चार मन्त्रीको आरोप, अख्तियारले फाइल रोक्दा टेलिकमको फोरजी विस्तारमा ढिलाई

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल रोकिदिँदा नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा ढिलाई भएको बताएका छन् । आईतबार राष्ट्रिय सभाको बैंठकमा बोल्दै मन्त्री बास्कोटाले अख्तियारले फाइल रोकेर टेलिकमको फोरजी विस्तार गर्ने कार्यमा अन्योल सिर्जना गरेको उनको आरोप थियो । ‘अख्तियारले फाइल लिएपनि अनुसन्धान गर्दै फोरजी सेवा…