Logo

भारतले ३ बर्षमा २७ स्याटेलाईट बनाउँदै, नेपालको स्याटेलाईट निर्माण योजना कहाँ पुग्यो ?

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संघ (आइएसआरओ) ले आगामी ३ बर्षमा २७ ओटा स्याटेलाईट निर्माण गर्ने सम्झौता गरेको छ । अहिलेसम्मकै ठुलो सम्झौता मानिएको उक्त सम्झौता २ ओटा निजी तथा एउटा सरकारी कम्पनीले निर्माण गर्नेगरि सम्झौता भएको हो । हालसम्म भारतमा २ ओटा स्याटेलाईट एसेम्बल गरिएको छ । उक्त २ ओटा स्याटेलाईट भने आल्फा डिजाईन…