Logo

कार्तिक महिनामै डेढ लाखले किने मोबाइलको सिम, मोबाईल चलाउनेको संख्या ४ करोड पुग्यो

काठमाडौं । नेपालमा कार्तिक महिनामै करिव डेढ लाखले मोबाईलको सिम लिएका छन । नेपाल दुरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याँक अनुसार कार्तिक महिनामा मोबाईल प्रयोगकर्ताहरुले विभिन्न दूरसंचार कम्पनीका १ लाख ५४ हजार ७ सय ५४ ओटा सिम लिएका हुन । प्राधिकरणको तथ्याँक अनुसार असोज महिनामा ३ करोड ९८ लाख ५६ हजार जना रहेका मोवाईल प्रयोगकर्ता…