Logo

एनसेल र एक्जियटासँग एनसेल बिक्रीको लाभकर उठाउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले एनसेल बिक्री बापतको पूँजीगत लाभकर एनसेल र एक्जियटाको नाममा परमादेश जारी गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित बृहत पूर्ण इजलासले एनसेल बिक्री वापतको लाभकर एनसेल र एक्जियटाबाटै असुल गर्नुपर्ने भन्दै परमादेश जारी गरेको हो । एनसेलको लाभकरको विषयमा टुङ्गो लगाउन प्रधानन्यायाधीश जबराको नेतृत्वको इजलासमा न्यायाधीशहरु मीरा खड्का, विश्वम्भर प्रसाद…