काठमाडौं । प्रविधि क्षेत्रको अग्रणी चिनीयाँ कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउले राष्ट्रिय प्रहरीविरुद्ध मुद्दा दर्ता गराएकी छन । उनले आफू विरुद्ध गैरकानुनी थुना, खानतलास र पुछताछ गरेको भन्दै क्यानाडा सरकार, यसको सीमा निकाय तथा राष्ट्रिय प्रहरी विरुद्ध मुद्दा दर्ता गराएकी हुन । वान्झाउका वकीलहरुले ब्रिटिस कोलम्बिया सर्वोच्च अदालतमा आफ्नो मौलिक हक सुरक्षित गरिपाऊँ…