Logo

सरकारले बन्द गर्याे ‘पब्जी’,सबै सेवाप्रदायकलाई प्राधिकरणको सर्कुलर

काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्द लगाएको छ । अपराधिक क्रियाकलाप तथा विकृती बढेको भन्दै काठमाडौं जिल्ला अदालतले नेपालमा यो खेल बन्द गर्न आदेश दिएको हो । अपराधिक क्रियाकलाप बढेको भन्दै जिल्ला अदालतको आदेश बमोजिम नेपाल प्रहरीको अनुरोध अनुसार नेपाल दूरसंचार प्राधिकरणले सबै सेवाप्रदायकलाई उक्त खेल बन्द गर्न आग्रह गरेको हो । ‘विकृती बढेको भन्दै…