काठमाडौं । सर्वाेच्च अदालतले एनसेलसँग तत्काल कर नउठाउन आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले एनसेलको पक्षमा फैसला गर्दै दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । दुवै पक्षलाई सर्वोच्चले बैसाख २४ गते छलफलका लागि बोलाएको छ। सर्वोच्चले…