काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या ५ लाख नाघेको छ । आफ्नो स्थापना कालको २ बर्षको अवधिमै कम्पनीले उक्त उपलब्धी हाँसिल गरेको हो । नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । यति छोटो अवधिमै पाँच…